१७ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाले नयाँ नेतृत्व आएपछिका १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १०० दिन पूरा गरेको अवसरमा नगरप्रमुख खेलराज पाण्डेयले उपलब्धि सार्वजनिक गरेका हुन् । उनले यो अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित […]