मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारसँग खनालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । मेची–महाकालीबाट सुरु भएको मिटरब्याजपीडितको काठमाडौंसम्मको यात्रालाई समर्थन गर्दै नेता खनालले पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढंगले कदम चाल्न र मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्नसमेत सरकारसँग माग गरेका हुन् । ‘मिटरब्याजपीडित किसानहरू […] The post मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारसँग खनालको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

क्षतिपुर्तिको लागि भारत सरकारसँग कुटनीतिक पहल गर्न कोशीपीडितको माग

कोशी कटान डुबानपीडित संघर्ष समितिले भारतीय सरकारसँग कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेको छ। संघर्ष समितिका पदाधिकारी सम्मिलीत टोली काठमाडौं पुगी भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रंजिता...

सुन प्रकरणका दोषीलाई कारबाही गर्न सरकारसँग कांग्रेसको माग

नेपाली कांग्रेसले सुन प्रकरणका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

त्रिविद्वारा सरकारसँग शान्ति सुरक्षाको माग

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो ।विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने ग

आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग

नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ।

छात्रालाई विद्यालय जान दिन तालिबान सरकारसँग इयूको माग

छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघ (इयू)ले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ। महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न पनि संघले माग गरेको...

पर्यटन व्यवसाय सञ्चालन गर्न सरकारसँग माग

विज्ञहरुले पर्यटन व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञहरुले पर्यटन व्यवसाय पूर्णरुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका हुन । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा […]

घर भाडा मिनाहा गर्न मोबाइल व्यवासायीको सरकारसँग माग

काठमाडौं, भदौ २३ । कोभिड संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मोबाइल व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन् । नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले लकडाउन अवधिको […]

१४ वर्षमाथिका सबै नागरिकलाई खोपको व्यवस्था गर्न सरकारसँग माग

चिकित्सकहरूले १४ वर्षभन्दा माथिका सबै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बाढीपहिरोमा परेकालाई उद्धार गर्न सरकारसँग देउवाको माग

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्न सरकारसँग माग गरेका छन्।सभापति देउवाले बुधबार ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल रूप लिएकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन्। — Sher Bahadur Deuba (@DeubaSherbdr) June 16, 2021‘विपदमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई राहत प्याकेज घोषणा गर्न माग गर्दछु,’ देउवाले भनेका छन्। सिन्ध

सुनचाँदी व्यवसायीद्वारा सरकारसँग सुरक्षाको माग

काठमाण्डाै – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ । शनिवार (हिजो) सिरहाको लहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको गोली हानी हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै महासङ्घले शान्ति, सुरक्षाप्रति गम्भीर बन्न सरकारसँग माग गरेको हो । सिरहाको घटनाले देशभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाउनुका साथै सिङ्गो देशको सुरक्षा व्यवस्था र व्यवसायीकाे सुरक्षाको विषयमा समेत गम्भीर प्रश्न चिह्न उब्जिएकाे महासङ्घले जनाएको छ । व्यवसायीलाई सुर...