चिसोले मिटरब्याजपीडित बिरामी पर्न थाले

मिटरब्याजपीडित अहिले अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा बसेका छन् । उनीहरूलाई खानाको प्रबन्ध स्वयंसेवकले गरिरहेका छन् । सुत्नका लागि हलमा म्याट ओछ्याइएको छ । तर, म्याटले भुइँको चिसो छेक्न नसकेपछि पीडित बिरामी...

सम्बन्धित सामग्री

चिसोले कर्णालीमा जनजीवन प्रभावित

कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटमा प्राय स्थानहरूमा भएको हिमपातले स्थानीयहरु घरभित्रै बसेका छन्। चिसोले जीवन कष्टकर भइरहेको छ।...

चिसोले थलिएका राउटेलाई न्यानो कपडा

जंगलमा चिसोले थलिएका राउटे समुदायलाई न्यानो कपडासहित त्रिपाल वितरण गरिएको छ।

पश्चिममा चिसोले जनजीवन प्रभावित

चिसोले गर्दा ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन्। उनीहरू काममा जानै पाएनन्। ‘चिसोले गर्दा काममा जान पाइएन,’ मजदुर जीवन विकले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ।’...

चिसोले रित्तिदै हिमाली बस्ती

चिसोले हिमाली जिल्लाका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्नका लागि गाउँलेहरु धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्। तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानी समेत जम्न थालेको छ। चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ। हि...

चिसोले कठ्याँग्रिएर सप्तरीमा दुई जनाको मृत्यु

सप्तरी– सप्तरीमा चिसोले कठ्याँग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्याँग्रिएर एक जनाको मृत्यु भएपछि यस वर्ष अहिलेसम्म चिसोले कठ्याँग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको हो । मृत्यु हुनेमा स्थानीय अन्दाजी ६५ वर्षीय कपलेश्वर सदा रहेका छन् । विगत केही दिन यता तराईमा बढेको […]

चिसोले कठ्यांग्रिएर सप्तरीमा एकजनाको मृत्यु

सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देबु सदाको चिसोका कारण  मृत्यु भएको हो। राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर...

चिसोले जम्न थाले मनाङका नदीनाला

यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ। चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्यांकी क्रमशः जम्न थालेका छन्।  चिसोले यहाँको दैनिकीमा प्रतिकूल...

चिसोले धारामै हिउँ जम्न थाल्यो

हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ।...

चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर

राँझा । बाँकेमा दुई हप्तादेखि निरन्तर बढिरहेको चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर बनेको छ । चिसोका कारण आम जनजीवन प्रभावित भए पनि विपन्न तथा मजदुरलाई जाडो छल्न ठुलो समस्या भएको छ । विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक अत्यधिक चिसोले कठ्याङ्ग्रिएर बस्न बाध्य छन् । बाँकेमा पछिल्लो तीन दिन अत्यधिक चिसो महसुस गरिएको छ । […]