सर्लाहीमा पनि साहुकारबाट कुटिए दुई मिटरब्याजपीडित

सिडिओ कार्यालयअगाडि साहुकार रामस्वरूप रायबाट कुटिएकी अमरुल खातुनको गुनासो–साहुकारले कपडा च्यात्दै, लछारपछार गर्दै कुट्दा त्यहीँ रहेका सुरक्षाकर्मी मूकदर्शक बने सर्लाहीमा पनि बुधबार साहुकारबाट मिटरब्याजपीडित दुई महिला कुटिएको घटना बाहिरिएको छ । मलंगवा नगरपालिका– ४...

सम्बन्धित सामग्री

सर्लाहीमा मिटरब्याजपीडितको प्रदर्शन

सदरमुकाम मलंगवामा बिहीबार मिटरब्याजपीडितले प्रदर्शन गरेका छन् । मिटरब्याजपीडित संघर्ष समितिको आह्वान पीडितहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे ।

मिटरब्याजविरुद्धको उजुरी लिइने

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले बुधबार सर्लाहीमा यहाँका मिटरब्याज साहु र पीडितको अवस्थाबारे प्रारम्भिक जानकारी लिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदी बुधबार सर्लाही आएर मिटरब्याजपीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग छलफल गरी फर्किनुभएको हो ।