मिटरब्याजपीडित फेरि धर्नामा

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका...

सम्बन्धित सामग्री

साहुकारबाट अदालत परिसरमै कुटिए मिटरब्याजपीडित महिला

साहुकार श्याम निरौलालाई थप कारबाहीको माग गर्दै दुई सय पीडित साँझदेखि धर्नामा  सिराहा जिल्ला अदालत परिसरमै

मिटरब्याजपीडितमाथि प्रहरीको धरपकड

काठमाडौं । अतिविशिष्ट व्यक्तिको सवारीका कारण प्रहरीले मिटरब्याजपीडितमाथि धरपकड गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारी हुँदा शान्तिपूर्ण धर्नामा बसेका मिटरब्याजपीडितमाथि प्रहरीले हस्तक्षेप गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार मंगलबार ३० जनालाई पक्राउ गरिएको छ । मिटरब्याजपीडित...

घर फर्किए मिटरब्याजपीडित

मिटरब्याजको समस्या समाधानका लागि आयोग गठनको निर्णयसँगै विगत नौ दिनदेखि काठमाडौँका विभिन्न स्थानमा धर्नामा रहेका मिटरब्याजपीडितहरू घर फर्किएका छन् । झापा, मोरङ, सुनसरी, बारा, पर्सा, सप्तरी, धनुषालगायतका जिल्लाका मिटरब्याजपीडितहरू ११ दिनको पैदलयात्राबाट काठमाडौँ आएका थिए । मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकार र पीडितबीच गत शनिबार पाँच बुँदे सहमति भएको थियो ।