काठमाडौं : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पार्टीले हिजो भएको संसदीय चुनावमा जित हासिल गरेको छ। यद्यपि, संसदमा एकल बहुमत जुटाउन भने ट्रुडोको पार्टी असफल भएको छ। आम चुनावमा लिवरल पार्टीले १ सय ५७ सिटमा जित नजिक छ। यसअघि सन् २०१९ मा भएको निर्वाचनमा पनि उनको पार्टीले यत्ति नै सिटमा जित हात पारेको थियो। क्यानडाको संसद् हाउस अफ कमन्समा बहुमतका लागि १ सय ७० सिटमा जित निकाल्नुपर्छ। कन्जरभेटिभ्स पार्टीले १ सय २१ सिटमा जित निकालेको छ। अघिल्लो चुनावमा कन्जरभेटिभ्स पार्टीको पनि यही स्थिति