२० फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पनि उत्तरप्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लोक सभा चुनाव लड्ने भएका छन् । ५४३ सदस्यीय लोक सभा सदस्य चयनक लागि भारतमा यो वर्ष चुनाव हुँदै छ । भारतीय जनता पार्टी बीजेपीले शनिबार १९५ सिटका उम्मेदवार सार्वजनिक गर्दै मोदीले वाराणसीबाट चुनाव लड्ने घोषणा गरेको हो । मोदीले यसअघि […]