माओवादी नबने बाबुरामलाई चुनाव मुश्किल

काठमाडौं, २६ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यसपटकको चुनाव मुश्किल बन्दै गएको छ । न त उनी सत्ता गठबन्धनमा अटाउने निश्चित छ न त गोरखाबाट समाजवादी पार्टी एक्लैबाट चुनाव लड्ने निश्चित छ । बाबुराम यतिबेला आफूलाई चुनावी तालमेलमा सहभागी गराई हिस्सा दिनुपर्ने भन्दै दौडधूपमा छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यही विषय राखे […]

सम्बन्धित सामग्री

रोल्पामा माओवादीको आधार कमजोर बन्दै

काठमाडौं, ७ जेठ । माओवादी सशस्त्र गतिविधिको आधार रोल्पाको राजनीतिमा परिवर्तनहरु देखिन थालेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि एकछत्र प्रभाव बनाइआएको रोल्पामा यसपटक फरक नतिजाहरु आएका छन् । रोल्पाका तीन पालिकामा गैर माओवादी दलले चुनाव जितेका छन् । माओवादीलाई आधार क्षेत्रहरुमै चुनाव जित्न मुश्किल परेको छ । नेपाली काँग्रेसले माओवादीलाई रोल्पाका पालिकामा कडा टक्कर […]

प्रचण्ड र विक्रम पाण्डेको चुनाव खर्च पत्याउनै मुश्किल !

४ माघ, चितवन । चितवन ३ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले मोटै रकम खर्च गरेको चर्चा भए पनि खर्च विवरणमा भने धेरै कम छ । निर्वाचन आयोगमा बुझाएको खर्च विवरण न प्रचण्डको पत्याउने खालको छ न पाण्डेको नै । प्रचण्ड र …