काठमाडौं, २४ चैत । नेकपा एमालेका नेता केशव बडालले आफ्नो पार्टीले चैतभित्रै स्थानीय तहको सबै उम्मेदवारी टुंगो लगाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “हामी वडा सदस्य, वडाध्यक्ष हुँदै उपप्रमुख र प्रमुखको चैत महिनाभित्रै टुंगो लगाउन सघन ढंगले वर्क आउट गरिरहेका […]