ओलीविरुद्ध उम्मेदवारी दिनु भीम रावलको ठूलो गल्ती हुन्छ, धेरै फुरफुर गर्नेको हैसियत पार्टी प्रतिनिधिले देखाइदिन्छन्ः केशव बडाल

काठमाडौं, ६ मंसिर । नेकपा एमालेका नेता केशव बडालले केपी शर्मा ओलीविरुद्ध पार्टी अध्यक्षमा उम्मेदवारी दिनु भीम रावलको ठूलो गल्ती हुने बताएका छन् । धेरै फुरफुर गर्नेको हैसियत महाधिवेशन प्रतिनिधिले जनतामाझ देखाइदिने चेतावनी पनि उनले दिए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “भीमजीको […]