प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केशव बडालले स्थानीय तहको निर्वाचन सार्न खोज्नु भनेको संविधान प्रतिको आक्रमण भएको टिप्पणी गरेका छन् । आज (बिहिबार) बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले स्थानीय तहको निर्वाचन सार्ने प्रयत्न भइरहेको भन्दै यसलाई संविधानमाथिको हमला भनेका छन् । कार्यक्रममा बोल्दै नेता बडालले भने, […]