जिल्ला र प्रदेश कमिटीको सुझावलाई पार्टी केन्द्रले उदारतापूर्वक लिन्छः केशव बडाल

काठमाडौं, २३ भदौ । नेकपा एमालेका नेता केशव बडालले आगामी निर्वाचनमा माथिबाट गठबन्धन नभए पनि तलबाट आएका सुझावलाई उदारतापूर्वक मनन गर्ने बताएका छन् । “माथिबाटै गाँठो-बन्धन गर्ने नेकपा एमालेको कार्यक्रम छैन । तर सिंगो देशभरिभन्दा पनि खास जिल्लाको खास क्षेत्रका लागि तल्लो तलबाट आएका सुझावलाई पार्टी केन्द्रले उदारतापूर्वक लिन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम […]

सम्बन्धित सामग्री

स्पष्टीकरणबारे घनश्याम भुसालको आयो यस्तो प्रतिक्रिया !

काठमाडौँ। अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारबाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा प्रस्ट रहेको बताएका छन् । भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको थियो । तर भुसालले आफूलाई कारबाहीको सिफारिसबारे कुनै जानकारी […]

गठबन्धनका कारण मुलुकमा दुर्दशा सुरु भयोः केशव बडाल

काठमाडौं, २४ चैत । नेकपा एमालेका नेता केशव बडालले आफ्नो पार्टीले चैतभित्रै स्थानीय तहको सबै उम्मेदवारी टुंगो लगाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “हामी वडा सदस्य, वडाध्यक्ष हुँदै उपप्रमुख र प्रमुखको चैत महिनाभित्रै टुंगो लगाउन सघन ढंगले वर्क आउट गरिरहेका […]

माधव नेपाल समूहबाहेकका दलसँग गठबन्धन खुला छः केशव बडाल

काठमाडौं, ६ चैत । नेकपा (एमाले) का नेता केशव बडालले माधवकुमार नेपालको समूहबाहेक सबै दलसँग गठबन्धन गर्न आफ्नो पार्टी खुला रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीले हस्तक्षेप गर्दैन । मतदाता र कमरेडहरुको भावना हेरेर गर्छौं […]

गैर सांसदलाई संसद्मा राखेर एमसीसीको प्रक्रियामा भाग लिँदैनौंः केशव बडाल

काठमाडौं, १२ फागुन । नेकपा एमालेका नेता केशव बडालले सभामुखले १४ जना सांसदलाई कारबाही गरेको सूचना टाँसको एक मिनेटमै एमसीसीको छलफल प्रक्रियामा सहभागी हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “हामीले लामो समयदेखि पार्टीका १४ जना सांसदलाई कारबाही गरेको सूचना टाँस्न […]

स्थानीय तहको निर्वाचन सार्न खोज्नु संविधानप्रतिको आक्रमण होः केशव बडाल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केशव बडालले स्थानीय तहको निर्वाचन सार्न खोज्नु भनेको संविधान प्रतिको आक्रमण भएको टिप्पणी गरेका छन् । आज (बिहिबार) बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले स्थानीय तहको निर्वाचन सार्ने प्रयत्न भइरहेको भन्दै यसलाई संविधानमाथिको हमला भनेका छन् । कार्यक्रममा बोल्दै नेता बडालले भने, […]

“केशव बडाल सल्लाहकार परिषद्मा बस्न हुने, भीम रावल नहुने ?”

काठमाडाैं, ३ पुस । नेकपा एमालेकाे केन्द्रीय अनुशासन आयाेगका अध्यक्ष केशव बडालले पार्टीका नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्काे सदस्यमा मनाेनीत गरिएकाे बताएका छन् । नेपाली रेडियाे नेटवर्क (एनआरएन) काे रेडियाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “भीम रावललाई पार्टीमा जिम्मेवारीविहीन बनाइएकाे साँचाे हाेइन ।अध्यक्षबाहेककाे पदमा बस्दिनँ भनेपछि […]

केशव बडाल सल्लाहकार परिषद्मा बस्न हुने, भीम रावल नहुने ?”

काठमाडाैं, ३ पुस । नेकपा (एमाले)काे केन्द्रीय अनुशासन आयाेगका अध्यक्ष केशव बडालले पार्टीका नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्काे सदस्यमा मनाेनीत गरिएकाे बताएका छन् । नेपाली रेडियाे नेटवर्क (एनआरएन) काे रेडियाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “भीम रावललाई पार्टीमा जिम्मेवारीविहीन बनाइएकाे साँचाे हाेइन ।अध्यक्षबाहेककाे पदमा बस्दिनँ भनेपछि […]

एमाले अधिवेशन : पदाधिकारीको नाम पनि पेश, अनुशासन आयोग अध्यक्षमा केशव बडाल

चितवन : एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पार्टीका आयोगमा उनले चयन गरेकाको नामावली पेश गरेका छन्। ओलीले पदाधिकारीको पनि नाम  पनि बन्दसत्रमा पेश गरिरहेका छन्।उनले अनुशासन आयोगका नामावली पेश गर्दै केशव बडाललाई आयोगको अध्यक्षमा र उपाध्यक्षमा नेत्र पन्थीलाई प्रस्ताव गरेका छन्।बडाल अध्यक्षताको २५ सदस्यीय आयोगमा ११ जना महिला राखिएको छ।पारित गर्न ओलीले गरेको प्रस्तावमा हलले ताली बजाएर पारित गरेको छ।२५ सदस्यीय केन्द्रीय लेखा आयोगमा ९ महिलासहितको प्रस्ताव पनि हलले&nb