एमाले अधिवेशन : पदाधिकारीको नाम पनि पेश, अनुशासन आयोग अध्यक्षमा केशव बडाल

चितवन : एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पार्टीका आयोगमा उनले चयन गरेकाको नामावली पेश गरेका छन्। ओलीले पदाधिकारीको पनि नाम  पनि बन्दसत्रमा पेश गरिरहेका छन्।उनले अनुशासन आयोगका नामावली पेश गर्दै केशव बडाललाई आयोगको अध्यक्षमा र उपाध्यक्षमा नेत्र पन्थीलाई प्रस्ताव गरेका छन्।बडाल अध्यक्षताको २५ सदस्यीय आयोगमा ११ जना महिला राखिएको छ।पारित गर्न ओलीले गरेको प्रस्तावमा हलले ताली बजाएर पारित गरेको छ।२५ सदस्यीय केन्द्रीय लेखा आयोगमा ९ महिलासहितको प्रस्ताव पनि हलले&nb