माधव नेपाल समूहबाहेकका दलसँग गठबन्धन खुला छः केशव बडाल

काठमाडौं, ६ चैत । नेकपा (एमाले) का नेता केशव बडालले माधवकुमार नेपालको समूहबाहेक सबै दलसँग गठबन्धन गर्न आफ्नो पार्टी खुला रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीले हस्तक्षेप गर्दैन । मतदाता र कमरेडहरुको भावना हेरेर गर्छौं […]