सरकारी नीतिले संकटमा अटोमोबाइल्स क्षेत्र

नेपाली अटोमोबाइल्स क्षेत्र यतिबेला ठूलो समस्यामा फसेको छ । तीव्र आयात र व्यापार घाटाको प्रमुख स्रोत नै अटोमोबाइल्स रहेको निष्कर्षसहित सरकारले गाडी आयातमा नियन्त्रण गर्न खोजेपछि समस्या उत्पन्न भएको हो । सरकारले यसअघिकै व्यवस्थालाई निरन्तरता दिँदै साउन १ गतेदेखि भदौ मसान्तसम्म कार, जिप, भ्यान लगायतका प्यासेन्जर सेग्मेन्टमा पर्ने मध्यम खालका सवारी साधनको आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको छ । दुई पाङ्ग्रेमा २५० सीसी इन्जिन क्षमतामाथिका कुनै पनि मोटरसाइकल आयात गर्न नपाउने गरी प्रतिबन्ध लगाएको

सम्बन्धित सामग्री

देश आर्थिक संकटमा, मन्त्रीहरूचाहिँ विदेश दौडाहामा

मुलुक आर्थिक संकटमा परेका बेला सरकारी अधिकारी भने विदेश भ्रमणका लागि तँछाडमछाड गरिरहेका छन् । विदेशमा हुने स–साना कार्यक्रममा सहभागी हुन मन्त्रीस्तरीय भ्रमणहरू भइरहेका छन् ।

सरकारी बेवास्ताले नेपाली कागज उद्योग संकटमा

धादिङ– सरकारी बेवास्ताका कारण नेपाली कागज उत्पादन गर्ने उद्योगहरू संकटमा परेका छन् । सरकारले कागजी कामकाजमा पहिलो पटक प्रयोगमा ल्याएको आधिकारिक कागज नेपाली कागज नै हो । यो कागज उत्पादन नेपाली कच्चा पदार्थबाटै हुन्छ । पछिल्लो समय कागज बनाउन आवश्यक कच्चा पदार्थ अभाव हुन थालेपछि उद्योग पनि संकटमा परेको छ । पछिल्लो समय लोक्ता, बाबियो, […]

सरकारी नीतिले संकटमा दाल उद्योग

काठमाडौं, ७ जेठ । नेपाल चामल तेल दाल उद्योग संघले सरकारको अस्वाभाविक नीतिका कारण स्वदेशी उद्योगी व्यवसायीहरू धराशायी भएको बताएको छ। आईतबार पत्रकार सम्मेलनगर्दै संघले नेपालमा संचालित कृषि उपजका उद्योगलाई सरकारले बेवास्ता गरेको बताएको हो। अर्बौको लगानीसहित स्थापना गरिएका यस्ता उद्योगप्रति सरकारले उचित वातावरण निर्माण नगरिदिएको बजेटमा यस्ता उद्योगी व्यवसायीको हकहित नसमेटिएको बताइएको छ। कृषिलाई […]

सेनेटरी प्याड तथा डाइपर उद्योग संकटमा

सरकारी गलत नीतिका कारण नेपालका सेनेटरी प्याड र डाइपर बनाउने उद्योगहरु संकटग्रस्त अवस्थामा पुगेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटबाट लागु हुने गरी तयारी सेनेटरी प्याड र डाइपर तथा त्यो बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार मूल्य एकै दर कायम हुदा स्वदेशी उत्पादनले विशेषगरी भारतीय उत्पादन संग प्रतिष्पर्धा गर्न नसक्दा अहिले उद्योगहरु संकटमा पुगेको […]

अदालतको आदेशपछि टाइगर प्यालेस रिसोर्ट संकटमा

जिल्ला अदालत रुपन्देहीले सार्वजनिक जमिन मिचेको ठहर गरेपछि क्यासिनोसहितको पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट संकटमा परेको छ । अदालतको आदेशसँगै वैदेशिक लगानीको यो रिसोर्ट संकटमा देखिएको हो । रुपन्देहीको तिलोत्तमा नगरको कोटीहवामा रहेको टाइगरले सरकारी जग्गा (सार्वजनिक कुलो) मिचेर विभिन्न पूर्वाधार निर्माण गरेको भन्दै लुम्बिनी नलकुप उपभोक्ता संघ रुपन्देहीको तर्फबाट अध्यक्ष थानेश्वर घिमिरेले रिसोर्ट सञ्चालकविरुद्ध […]

‘नेपालका ट्रक व्यवसायी संकटमा’

मोरङ – सरकारी नियमन निकाय फितलो हुँदा नेपालका ट्रक व्यवसायी संकटमा पर्दै गएको ट्रक व्यवसायीले गुनासो गरेका छन्। विराटनगरमा बिहीबार आयोजित विराटनगर ट्रक व्यवसायी संघको ३१औं वार्षिक साधारणसभा तथा १६आैँ अधिवेशनमा सहभागी व्यवसायीले भारतीय ट्रकको व्यवस्थापनमा कमी–कमजोरी हुँदा व्यवसायीसँगै भौतिक संरचनाको समेत क्षति हुँदै गएको बताएका हुन्। कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हीरालाल […]

श्रीलंकामा पेट्रोलको चरम अभाव, विद्यालय बन्द, सरकारी कर्मचारी कटौती

आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् ।  त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको छ ।   सार्वजनिक प्रशासन मन्त्रालयले सोमबारदेखि कर्मचारी कटौती गर्न सबै विभाग, सार्वजनिक संस्था र स्थानीय तहलाई निर्देशन दिएको छ । ‘सार्वजनिक यातायातको अभाव र निजी सवारी साधनको व्यवस्था गर्न नसक्दा काममा जाने कर्मचारीको संख्यामा व्यापक कटौती गर्ने निर्णय गरिएको छ,’ मन

श्रीलंकामा दुई साता विद्यालय बन्द, सरकारी कर्मचारी कटौती

कोलम्बो – आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको छ । सार्वजनिक प्रशासन मन्त्रालयले सोमबारदेखि कर्मचारी कटौती गर्न सबै विभाग, सार्वजनिक संस्था र स्थानीय तहलाई निर्देशन दिएको छ । […]

राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट – वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा परेको बताएका छन्। पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै समस्या देखिएको र त्यसबाट निजी क्षेत्र प्रत्यक्ष रूपमा मर्कामा परेको […]

राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट: ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन्।...