सरकारी गलत नीतिका कारण नेपालका सेनेटरी प्याड र डाइपर बनाउने उद्योगहरु संकटग्रस्त अवस्थामा पुगेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटबाट लागु हुने गरी तयारी सेनेटरी प्याड र डाइपर तथा त्यो बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार मूल्य एकै दर कायम हुदा स्वदेशी उत्पादनले विशेषगरी भारतीय उत्पादन संग प्रतिष्पर्धा गर्न नसक्दा अहिले उद्योगहरु संकटमा पुगेको […]