काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा परेको बताएका छन्। पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै समस्या देखिएको र त्यसबाट निजी क्षेत्र प्रत्यक्ष रूपमा मर्कामा परेको […]