‘नेपालका ट्रक व्यवसायी संकटमा’

मोरङ – सरकारी नियमन निकाय फितलो हुँदा नेपालका ट्रक व्यवसायी संकटमा पर्दै गएको ट्रक व्यवसायीले गुनासो गरेका छन्। विराटनगरमा बिहीबार आयोजित विराटनगर ट्रक व्यवसायी संघको ३१औं वार्षिक साधारणसभा तथा १६आैँ अधिवेशनमा सहभागी व्यवसायीले भारतीय ट्रकको व्यवस्थापनमा कमी–कमजोरी हुँदा व्यवसायीसँगै भौतिक संरचनाको समेत क्षति हुँदै गएको बताएका हुन्। कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हीरालाल […]

सम्बन्धित सामग्री

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको सातौ अधिवेशन हुँदै

काठमाडौं ।  नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १२ औं बार्षिक साधारण सभा तथा सातौ  अधिवेशन हुने भएको छ । पछिल्लो समय ढुवानी क्षेत्रमा देखिएका समस्या तथा व्यवसायीहरुका हक हितका लागि समितिले खेल्नु पर्ने भूमिकाका बारेमा साधारण सभा तथा अधिबेशनमा छलफल हुनेछ । साथै अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी […]

सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा पुन: दवाडी निर्वाचित

सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा राम बहादुर दवाडी पुनःनिर्वाचित भएका छन् । शनिवार राती अबेर सम्पन्न संघको चौँथो अधिवेशनबाट दवाडी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । दवाडी १२ मतान्तरले कुमार...

भारतीय ओभरलोड ट्रक विरूद्ध नेपाली ट्रक व्यवसायी आन्दोलित

काठमाडौं । भारतीय ओभरलोड ट्रकका कारण व्यवसाय धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाली ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । विभिन्न ट्रक व्यवसायी संस्थाहरुले बेलहिया नाकामा विरोध प्रदर्शन गर्दै माग सम्बोधन नभएसम्म भन्सार नाका ठप्प पार्ने चेतावनी समेत दिएका हुन् । भारतीय ओभरलोडेड ट्रकका कारण नेपालतर्फ सडक र पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफ्नो […]

ट्रक व्यवसायी भन्सार केन्द्रित आन्दोलनमा, माग सुनवाइ नभए अझै चर्काउने चेतावनी

बुटवल।  भारतीय ओभर लोड गाडीका कारण आफ्नो पेशा संकटमा परेको भन्दै नेपाली ट्रक व्यवसायीहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । पटक पटकको अनुरोध सरकारले नसुन्ने भए पछि अब भन्सार नाका नै ठप्प पार्ने व्यवसायीहरूले चेतावनी दिएका छन् । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रवार भैरहवामा विरोध सभा गरी आन्दोलनको चेतावनी दिएको छ । पश्चिमाञ्चल […]

भाडा समायोजनको माग राखि ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि ट्रक नचलाउने चेतावनी

भैरहवा- सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् । लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा तुरुन्तै बढ्ने, तेलको मूल्य पटकपटक बढ्दा हाम्रो चाही […]

ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि लुम्बिनीका ट्रक नचल्ने

सरकारले सात वर्षअघि समायोजन गरी ताेकेको भाडादर अझै कार्यान्वयन नगरेकाे भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादर कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा तुरुन्तै बढ्ने, तेलको मूल्य पटकपटक बढ्दा हाम्रो चाही वर्षौसम्म नबढ्ने भएपछि व्यवसायनै धरापमा परेकाे बताए । 'हामीले सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसकाे फाइदा नपाएर दलाललाई कमाउने बाटो भएक

ढुवानीको बेथिति रोक्न ट्रक व्यवसायी आफैं सडकमा

यमलाल भुसाल, बुटवल । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेश कमिटीमा क्रियाशील ट्रक व्यवसायी संघ संस्था र समितिहरू आन्दोलित भएका छन् । ट्रक व्यवसायीहरू महंगिएको इन्धनको बचत दुर्घटना रोकथाम र नेपाल सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्न सडकका उत्रिएका छन् । सरकारले गर्ने काम व्यवसायीले आफैं गर्न थालेका छन् । व्यवसायीले भारतीय तथा नेपाली गाडीको […]

सरकारले तोकेको भाडा नपाएपछि ट्रक व्यवसायी आन्दोलित

झापा- सरकारले तोकेको भाडा दर कार्यान्वयन गर्न नसक्दा ट्रक व्यवसायी आन्दोलित भएका छन् । सरकारी निकायको बेवास्ताका कारण ट्रक व्यवसायी पलायन हुने अवस्थामा पुगेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले बिहीबारदेखि ट्रक ग्यारेजमै थन्क्याउने बताएका छन् । ‘सरकारले डिजेल प्रतिलिटर ८० रुपैयाँ हुँदा भाडा दर तोकेको छ । अहिले डिजेलको प्रतिलिटर १३० रुपैयाँ पुग्दा पनि […]

टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर

काठमाडौँ / नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।समितिको नवौँ वार्षिक साधारसभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा २५