तस्वीर : बेलचौतारामा रहेको सोलार फार्ममा जडान गरिएको प्यानल
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको सोलार फार्म प्रालिमा जडान गरिएको सोलार प्यानल । यहाँबाट पाँच मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तस्वीर : रासस
काठमाडौं : बबरमहल क्षेत्रमा राति झिलिमिली बनाउन राखिएका सोलार बत्ती हटाइएको छ। सोलार प्यानल निकालेर अहिले पोलमात्र राखिएका छन्।राति सवारी दुर्घटना न्यूनीकरण गर्न र शहर सौन्दर्य राख्न काठमाडौं महानगरपालिकाले कुनै आफ्नै लागत र केही निजीसँग साझेदारी गरेर मुख्य सडकमा सोलार बत्ती राखेको थियो।२०७३ सालमा काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सोलार बत्ती राख्ने सम्झौता भएपछि सोलार बत्ती राखिएको थियो। काठमाडौं महानगरपालिकाको राजश्व विभा
गमगढी- मुगु जिल्लाको खतेड गाउँपालिकाका एकल महिला र दलित परिवारलाई सोलार प्यानल वितरण गरिएको छ। ब्याक टु फाइफ जर्मनको आर्थिक तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र नामक एक गैरसरकारी संस्थाको सहजीकरणमा नि:शुल्क सोलार प्यानल वितरण गरिएको हो। विद्युतकाे कुनै पनि प्रसारण लाइन नछोएको पश्चिम खतेड गाउँपालिकाभरिका ३ सय ५३ जना दलित र ७० जना […]
खोटाङ हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ । नगर प्रमुख विमला राईले यही साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पुर्याउनुभएको २२ थान सोलार प्यानल सोही दिन उहाँका कान्छा भाइ …
२५ जेठ, काठमाडौं । कार्बन उत्सर्जन कम गर्ने संघर्षमा सोलार प्यानललाई विश्वले निकै महत्वपूर्ण हतियारका रुपमा बढावा दिइरहेको छ, जबकि यसको आयू भनेको केवल २५ वर्ष मात्रै हुन्छ। त्यसैले स्वच्छ सौर्यउर्जा उत्पादनका लागि प्रयोग गरिने सोलार प्यानलको निर्माण तथा आयू सकिएका सोलार प्यानल लगायतका विद्युतीय फोहोरहरु निकट भविष्यमै ठूलो समस्या बन्ने देखिन्छ। अष्ट्रेलियास्थित न्यू साउथवेल्स विश्वविद्यालयमा […]
तनहुँको साविक जामुने–८ हाल म्याग्देगाउँपालिका–२ लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजनाको पानी लिफ्टको लागि जडान गरिएको सोलार प्यानल । दुईतर्फ ६० ओटा सोलार प्यानल जडान गरी पानी लिफ्टीङ गरिएको हो । संघीय सरकार र गण्डकी प्रदेशको गरी कुल रू.२ करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना सम्पन्न गरिएको हो । तस्वीर : रासस
स्याङजा – भीरकोट नगर अस्पतालमा सोलार जडान गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा अस्पतालनमा सोलार जडान गरिएको हो । अस्पतालमा १० केबीए क्षमताको ३० वटा सोलार प्यानल जडान भएको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले बताउनुभयो ।
सोलार जडानपश्चात अस्पतालको सेवाप्रवाह प्रभावकारी भएको रेग्मीकाे भनाइ छ । उहाँले भन्नुभयो,‘अहिले अस्पतालमा लाइन भएको र नभएको थाहै हुँदैन ।’
अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको भन्दै भीरकोट नगर प्रमुख छायाराम खनालले व...
पोखरा । गण्डकी प्रदेश सरकारले मनाङका १६ वटा सरकारी कार्यालयलाई सोलार प्यानल, इन्भर्टर र ब्याट्री खरिद गरेर त्यसतर्फ पठाएको छ । मनाङका सरकारी कार्यालयका लागि ऊर्जा शक्ति उपलब्ध गराउन करिब १९ लाख रुपैयाँको सामान खरिद गरिएको हो ।बिजुली बत्ती नभएका कारण कार्यालयमा काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । उनका अनुसार प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको हो ।सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोज
वेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकामा आएको बाढी प्रभावित स्थानीयलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ ।यही असार १ गते आएको बाढीले पु¥याएको क्षतिका कारण त्यस क्षेत्रमा बिजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका हेलम्ब क्षेत्रका जनतालाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्बु गाउँपालिकालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । […]
काठमाडौं (अस) । बेस्ट फाइनान्सले सिन्धुपाल्चोकका बाढीपीडित हेलम्बुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ ।
असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पु¥याएको क्षतिका कारण त्यस क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध छ
उज्यालोबाट वञ्चित विपद्मा परेका हेलम्बुबासीलाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्बु गाउँपालिकालाई हस्तान्तरण गरिएको कम्पनीले बताएको छ । कम्पनीको टोलीले सिन्धुपाल्चोकको हेलम्बु पुगेरै उक्त सहयोग हस्तान्तरण गरेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेलम्बुबासीलाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।