गमगढी- मुगु जिल्लाको खतेड गाउँपालिकाका एकल महिला र दलित परिवारलाई सोलार प्यानल वितरण गरिएको छ। ब्याक टु फाइफ जर्मनको आर्थिक तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र नामक एक गैरसरकारी संस्थाको सहजीकरणमा नि:शुल्क सोलार प्यानल वितरण गरिएको हो। विद्युतकाे कुनै पनि प्रसारण लाइन नछोएको पश्चिम खतेड गाउँपालिकाभरिका ३ सय ५३ जना दलित र ७० जना […]