किन हटाइयो बबरमहल क्षेत्रका सोलार बत्ती ?

काठमाडौं : बबरमहल क्षेत्रमा राति झिलिमिली बनाउन राखिएका सोलार बत्ती हटाइएको छ। सोलार प्यानल निकालेर अहिले पोलमात्र राखिएका छन्।राति सवारी दुर्घटना न्यूनीकरण गर्न र शहर सौन्दर्य राख्न काठमाडौं महानगरपालिकाले कुनै आफ्नै लागत र केही निजीसँग साझेदारी गरेर मुख्य सडकमा सोलार बत्ती राखेको थियो।२०७३ सालमा काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सोलार बत्ती राख्ने सम्झौता भएपछि सोलार बत्ती राखिएको थियो। काठमाडौं महानगरपालिकाको राजश्व विभा

सम्बन्धित सामग्री

सडकमा सोलार बत्ती [तस्वीर]

बारा र पर्सा जोड्ने सडकखण्डमा जडान गरिएका सोलार बत्ती । घाम नलागेको दिन यी सोलार बत्ती बल्ने गरेका छैनन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

भूकम्पपीडितलाई सुबिसुले दियो सोलार बत्ती

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले जाजरकोटका भूकम्पपीडितलाई सोलार बत्ती सहयोग गरेको छ । कम्पनीले स्थापनाको २३औँ वार्षिकोत्सव मनाउँदै भूकम्पबाट प्रभावित विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने गरी दुई सय परिवारलाई ब्याकअपसहितका सोलार बत्ती वितरण...

सोलार बत्ती जडान

रामपुर, २२ असार । समाजमा हुने आपराधिक घटना कम गर्न र शान्तिसुरक्षा कायम राख्न रामपुरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ । रामपुर नगरपालिकाले बजार क्षेत्र, मुख्य चोक, सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा गरी सात स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिका कार्यालय परिसर, बेझाड बजार, सदावर्त चोक, तालपोखरा, कालीआँप, किसानबारी बजारमा सोलार […]

तारकेश्वरमा सौर्य बत्ती जडान गरिने

२९ साउन, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकाका सडकमा सौर्य बत्ती जडान गरिने भएको छ । नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा नगर उज्यालो कार्यक्रमअन्तर्गत मुख्य सडकमा तीन सय ४० सोलार बत्ती जडान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले रु दुई करोड ६० लाखमा नगरपालिकाभित्रको मुख्य सडकमा सौर्य बत्ती जडान गर्न लागेको जानकारी […]

रातमा बल्दैनन् करोडौँ खर्चेर बनाइएका सडक बत्ती

काठमाडौं : रातको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न सडक बत्ती अपरिहार्य छ। त्यसो त काठमाडौं महानगरपालिका,ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले मुख्य सडकमा सोलार बत्ती राखेका छन्।केही निजी कम्पनीले स्थानीय तहसँग साझेदारी गरेर आफ्नै लगानीमा पनि त्यस्ता बत्ती राखेका छन्। तर,अहिले ती अधिकांश बत्ती बल्दैनन्। बबरमहल,माइतीघर मण्डला,थापाथलीलगायत क्षेत्रमा जडान गरिएका बत्ती बल्न छाडिसकेका छन्। बलेका पनि मधुरो बल्छन्। यसको प्रमुख कारण हो–समयमा मर्मत सम्भार नहुनु।०७३ मा काठमाडौं

उपभोक्तालाई सामुदायिक वनको सोलार र ग्याँस

यहाँको एक सामुदायिक वन उपभोक्ता समूह (सावउस)ले उपभोक्तालाई सोलार बत्ती र ग्याँस चुल्हा वितरण गरेको छ।...

वीरगन्ज महानगरमा फेरि सोलार बत्ती

६ वर्षअघि वीरगन्जका विभिन्न सडकमा जडान गरिएका अधिकांश सोलार बत्ती असफल भइसक्दा पनि फेरि यहाँको सडकमा सोलार बत्ती जडान गरिएको छ ।

दाङ : बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान

दाङ - दाङको देउखुरी राप्ती गाउँपालिका–१ बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान गरिएको छ । वर्षाैँदेखि सल्लाको दियालो, टुकी र लालटिनको उज्यालोमा बसेका स्थानीयवासी घरमा सोलार जडान भएपछि खुशी भएका छन ।  स्थानीय चेतमान बुढाले गाउँमा वडाले सोलारको व्यवस्था गरेपछि पहिलेजस्तो अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । स्थानीय सुशीला बुढाले पनि वर्षाैँवर्ष अन्धकारमा जीवन बिताएकाे र अहिले गाउँमा सोलार जडान भएपछि निकै खुसी लागेको बताउनुभयो । ‘घरको काम रातिसम्म गर्नुपर्छ, जसले गर्...

प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा लमजुङको क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ ।गाउँपालिकाले सोमवार वडा नम्बर ३ घलेगाउँ, वडा नम्बर ४ भुजुङ र वडा नम्बर ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो । गाउँपालिकाका अनुसार घलेगाउँमा ५, भुजुङ र सिंदीमा १८/१८ वटा गरी ४१ वटा सोलार बत्ती वितरण गरेको हो ।...

देवचुली नगरपालिकामा सोलार बत्ती जडान

देवचुली नगरपालिकाका अधिकांश वडामा सोलार बत्ती जडान गरिएको छ । नगरको बजार क्षेत्रसँगै ग्रामीण भेगमा समेत सोलार बत्ती जडान गरिएको छ । देवचुली नगरपालिकाको प्रगतिनगर, दलदले, दुम्कौलीका सबै स्थान तथा देवचुलीका अधिकांश ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ । नगरको मुन्डे, गैडी, रामवास, सीतावास, विशालटार, मुसहर टोललगायतका ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ…