विश्व स्वास्थ्य संगठनको सहयोगमा जडान गरिएको सोलार प्यानल कर्णाली प्रदेश अस्पताललाई हस्तान्तरण

विश्व स्वास्थ्य संगठन‌को सहयोगमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निर्माण  भएको सोलार प्यानल  अस्पताललाई हस्तान्तरण गरिएको छ।