२५ जेठ, काठमाडौं । कार्बन उत्सर्जन कम गर्ने संघर्षमा सोलार प्यानललाई विश्वले निकै महत्वपूर्ण हतियारका रुपमा बढावा दिइरहेको छ, जबकि यसको आयू भनेको केवल २५ वर्ष मात्रै हुन्छ। त्यसैले स्वच्छ सौर्यउर्जा उत्पादनका लागि प्रयोग गरिने सोलार प्यानलको निर्माण तथा आयू सकिएका सोलार प्यानल लगायतका विद्युतीय फोहोरहरु निकट भविष्यमै ठूलो समस्या बन्ने देखिन्छ। अष्ट्रेलियास्थित न्यू साउथवेल्स विश्वविद्यालयमा […]