मुलुकभर छठको रौनक

काठमाडौं, जनकपुर, वीरगंज, झापालगायत विशेषतः मिथिला क्षेत्रमा रौनकका साथ छठपर्व मनाइएको छ ।छठ पर्वको चौथो र मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् । बुधबार साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका छन् ।यसअघि व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका […]