एमसीसीको विरोधमा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन सडकमा (तस्बिरहरु)

सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनहरुले आइतबार संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । देशैभर प्रदर्शन गर्ने पार्टीको निर्णयाअनुसार गरिएको कार्यक्रममा सहभागी जनवर्गीय संगठनहरुले एमसीसी विरुद्ध सम्पूर्ण नेपालीहरु नै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सडकमा एकीकृत समाजवादी

भुटानी शरणार्थी प्रकरणको दोषीलाई कडा कारवाहीको माग गर्दै एकीकृ समाजवादी पार्टी सम्बद्ध भ्रातृ संगठन प्रदर्शनमा उत्रिएको छ। पार्टीको भ्रातृ संगठन युवा संघ बिहीवार माइतीघरमा प्रदर्शनमा उत्रिएको हो। 'युवा संघको खबरदारी, नउम्किउन भ्रष्टाचारी', 'युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर,' 'नक्कली भुटानी शरणार्थी काण्डका अपराधीहरुलाई कडा कारवाही गर' जस्ता नारा लेखिएको प्ले…

‘सरकारमा सहभागिताबारे निर्णय लिन हतार छैन’

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन् । पार्टीको भ्रातृ संगठन युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनले अहिले राजनीतिक ‘पिक्चर’ नै ‘क्लिएर’ नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सरकारमा जाने-नजानेबारे निर्णय नलिएको बताए।  उनले भने, ‘वर्तमान राजनीतिक […]

आफ्नो १३ पुस्ताले भोगचलन गरेको जग्गा खोसिएपछि जो भूमि अधिकारकर्मी बने

गणेश विश्वकर्मा अहिले नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो सदस्य छन् । भूमि अधिकारकर्मीको सशक्त परिचय बनाएका उनी पार्टीको भ्रातृ संगठन ‘नेपाल दलित मुक्ति संगठन’को केन्द्रीय अध्यक्ष समेत हुन् ।बझाङको देवल गाउँमा जन्मेका गणेश भूमि अधिकारकर्मी बन्न पुग्नुको एउटा कथा छ ।गाउँमा रहेको देवल मन्दिरको हेरचाह र सरसफाइको जिम्मा उनका पुर्खाले धेरै अघि पाएका थिए । त्यसबापत उनका पुर्खालाई मन्दिरको छेउछाउमा चार रोपनी जति जग्गा दिइएको थियो । त्यस जमिनको भोगचलन गर्नेमा गणेश १३औँ पुस्ता हुन् ।गण

विद्यार्थीलाई ओपिडी टिकटमा ५० प्रतिशत छुट, यी अस्पतालबाट सेवा पाइने

काठमाडौं : सरकारले विद्यार्थीहरुलाई ओपिडी सेवाका टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले विद्यार्थी परिचय पत्रको आधारमा छुट दिने भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो छुट सेवालाई नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्वागत गरेको छ। साेमबार पत्रकार सम्मेलन गर्दै युनियनका अध्यक्ष सुदेश पराजुलीले विगत लामो समयदेखिका माग सरकारले पूरा गरेकोमा खुशी व्यक्त गरे।उनका अनुसार अनेरास्ववियुले

विद्यार्थीहरूलाई ओपिडी सेवा नि:शुल्क गर्न माग

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूका लागि ओपिडी सेवा नि:शुल्क हुनुपर्ने माग राख्दै स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई स्मरणपत्र बुझाएको छ। युनियनका अध्यक्ष सुदेश पराजुली नेतृत्वको टोलीले उक्त मागसहित बिहीबार स्मरणपत्र बुझाएको हो।उनले विद्यार्थीहरूका लागि ओपिडी सेवा नि:शुल्क साथै  हरेक उपचारमा ५० प्रतिशत सहुलियतको व्यवस्था गर्न माग गरेको जानकारी दिए। देशभरि फैलिएको डेंगु संक्रमण

काठमाडौं ५ मा विद्यार्थी नेता पराजुलीको नाम सिफारिस

काठमाडौं : आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले धमाधम उम्मेदवारको नाम सिफारिस गर्न शुरु गरेको छ। एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा विद्यार्थी नेता सुदेश पराजुलीको नाम सिफारिस गरेको छ। पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन्।क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाईँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको

त्रिविका पदाधिकारीको राजीनामा मागेकोप्रति अनेरास्ववियुको आपत्ति

सत्तारुढ दल निकटका प्राध्यापक संघ-संघठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए ।महिनौदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि दबाब दिने ती संगठन विश्वविद्यालयक

एमसीसीबारे एकीकृत समाजवादी अनिर्णित, विद्यार्थी संगठन भने उग्ररुपमा सडकमा

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा संसद भवन बाहिर विभिन्न समूहहरुले प्रदर्शन गरिरहेको छ। त्यसमा सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन पनि देखिएको छ। सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीमा आधिकारिक धारणा बनाउउन समय मागेको एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) एमसीसीको विरोधमा सडकमा ओर्लिएको…

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ ।  बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित  तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो ।अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दी भन्दा बढीको जग्गा