विद्यार्थीहरूलाई ओपिडी सेवा नि:शुल्क गर्न माग

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूका लागि ओपिडी सेवा नि:शुल्क हुनुपर्ने माग राख्दै स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई स्मरणपत्र बुझाएको छ। युनियनका अध्यक्ष सुदेश पराजुली नेतृत्वको टोलीले उक्त मागसहित बिहीबार स्मरणपत्र बुझाएको हो।उनले विद्यार्थीहरूका लागि ओपिडी सेवा नि:शुल्क साथै  हरेक उपचारमा ५० प्रतिशत सहुलियतको व्यवस्था गर्न माग गरेको जानकारी दिए। देशभरि फैलिएको डेंगु संक्रमण

सम्बन्धित सामग्री

पहिलो पटक निःशुल्क ओपिडी गर्दै नर्भिक, नि:सन्तानलाई अवसर र छुट

काठमाडाैँ- नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिबार (चैत ४ गते) नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। नि:सन्तानसम्बन्धी समस्या भएका र दुरबिन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो। नर्भिक हस्पिटलकी वरिष्ठ स्त्रीरोग तथा टेष्टट्युव बेबी विशेषज्ञ […]

काठमाडौं क्यान्सर सेन्टरमा थाइराइड जाँचका लागि नि:शुल्क ओपिडी

अंग्रेजी क्यालेन्डर अनुसार जनावरी महिना थाइराइड सचेतना महिना हो। सोही सन्दर्भमा काठमाडौं क्यान्सर सेन्टरले निशुल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।

नर्भिकमा युरोलोजीको नि:शुल्क ओपिडी

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार विशेषज्ञसहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान आठ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान नौ...

नर्भिकमा पुन: यूरोलोजीको विशेषज्ञ टिमले निःशुल्क ओपीडी चलाउने

काठमाडौं । नर्भिक अस्पतालले शनिबार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । बिहान ८ देखि १० बजेसम्म र बिहान ९ बजेदेखि साढे १० सम्म छुट्टाछुट्टै टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गरिने भएको हो । नर्भिकले केही समयदेखि यूरोलोजीसम्बन्धी नि:शुल्क सञ्चालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग […]

२ सय १२ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण

चितवन- मनकामना अस्पताल भरतपुरले नयाँ व्यवस्थापनमा सञ्चालन भएको पहिलो वर्ष पूरा गरेको अवसरमा बिहीबार ओपिडी सेवा नि:शुल्क गरेको छ। यस क्रममा अस्पतालले २ सय १२ जनाको नि:शुल्क स्वास्थ्य...