काठमाडौँ। भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ। भारतीय सञ्चारमध्यमका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप भएको हो। झडपमा दुवै क्षेत्रका सैनिकहरु घाइते भएको बताइएको छ। घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको छ। सन् २०२० को जुनमा लद्दाखको गल्वान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो। उक्त झडपमा २० जना […]