एजेन्सी : गत १५ जुनमा गालवन उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच हिंसात्मक झडप भएको थियो। त्यसपछि भारतीय नौसेनाले दक्षिण चीन सागरमा युद्धक जहाजहरू परिचालन गरेका थिए। जब दुबै पक्षको कूटनीतिक तहमा वार्ता सुरु भयो, चीनले भारतको कदमप्रति आफू रुष्ट भएको बताएको थियो।
वास्तवमा २००९ देखि अहिलेसम्म चीनले यस क्...