भारतीय र चिनियाँ सैनिकबीच झडप भएको सीमाक्षेत्रको स्थिति सामान्य छ : चीन

काठमाडौँ- गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले उक्त क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताएका छन् । चिनियाँ जनमुक्ति […]

सम्बन्धित सामग्री

भारत-चीन सीमा विवाद: चीनले अरुणाचललाई किन भन्छ 'दक्षिण तिब्बत' ?

विश्व अर्थतन्त्रमा उदाउँदै दुई शक्तिराष्ट्र चीन र भारतबीच ३ हजार ५ सय किलोमिटर सीमा जोडिएको छ । सीमा विवादलाई लिएर दुई देशबीच पटक-पटक सैन्य स्तरमा झडपसमेत हुने गरेको छ । गत शुक्रबार मात्र भारतीय र चिनियाँ सैनिकबीच उत्तरपूर्वी राज्य अरुणाचलको तवाङ क्षेत्रमा झडप भयो ।