प्रधानमन्त्री कार्यालयको निर्देशन

आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गा अनियमितताबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई […]

मुख्यसचिव अर्याललाई बिदामा बस्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई बिदामा बस्न निर्देशन दिएका छन्। आइतबार बिहान प्रधानमन्त्रीले सो निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।...

प्रधानमन्त्रीका निर्देशन अलपत्र, फलोअपमा प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयले १० माघमा विभिन्न मन्त्रालयलाई पत्र लेख्दै निर्देशन कार्यान्वयनको प्रगति विवरण उपलब्ध गराउन भनेको थियो । तर, अहिलेसम्म खानेपानी मन्त्रालयले मात्रै कामको विवरणबारे जानकारी गराएको छ ।

ईपीएसका हाकिम, प्रहरीका डीएसपी र मन्त्रीका अंगरक्षकलाई निलम्बन गर्न निर्देशन

काठमाडौं–ललितपुरको बालकुमारीमा शुक्रबार दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखाका हाकिम, फिल्डमा खटिएका प्रहरीका डीएसपी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षक(प्रहरी) लाई निलम्बन गर्ने भएको छ । तीनैजनालाई निलम्बनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले खबरहबलाई बतायो । शनिबार दिउँसो मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ । […]

वरिपरि अस्तव्यस्त, प्रधानमन्त्री मस्त

नियमित रूपमा प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुग्ने प्रचण्ड मन्त्रिपरिषद् बैठक राख्छन् र बेलामौकामा सचिवहरू बोलाएर निर्देशन दिन्छन् । बाँकी समय सत्ता गठबन्धनका शीर्ष नेतादेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक भेट्छन्, सार्वजनिक भेला तथा गोष्ठीहरूमा भाषण गर्न उपत्यकाभित्र र बाहिर कुदिरहेका हुन्छन् ।

सहकारीको नियमित अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्रीले पुष्पकमल दाहालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नियमित अनुगमन र सहजीकरण गर्न राष्ट्रिय सहकारी विकास बोर्डलाई निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई प्रधानमन्त्री दाहालले बोर्डलाई निर्देशन दिएका हुन् । उनले सहकारीलगायत वित्तीय संस्थामा देखिएका समस्या सम्बोधनका लागि छिट्टै बृहत समीक्षा बैठक बोलाउने तयारी भइरहेको समेत […]

प्रधानमन्त्रीको अडानले अड्कियो कर्मचारी कानुन

काठमाडौं, भदौ १३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी कानुन मस्यौदामा प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृतलाई संघकै मातहतमा राख्न दिशा निर्देशन गरेपछि मस्यौदा कानुन मन्त्रालयमै अड्किएको छ। मस्यौदामा सहमति जुटाउन कानुन मन्त्रालयले केही दिनअघि गरेको छलफलमा प्रधानमन्त्रीका तर्फबाट प्रशासन सल्लाहकार जनार्दन नेपालले प्रधानमन्त्रीको दिशा निर्देशन स्पष्टसँग सुनाएका थिए। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रदेश सचिव र […]

शान्ति सुव्यवस्था कायम गर्न सेनालाई श्रीलंकाका प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सेनालाई देशमा पुनः शान्ति सुव्यवस्था कायम गर्न निर्देशन दिएका छन्। टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले सेनालाई यस्तो निर्देशन दिएका हुन्। सम्बोधनका क्रममा उनले देशमा देखिएको समस्याको राजनीतिक समाधान खोज्न आफु तत्पर रहेको बताए। श्रीलंका अहिले गम्भीर आर्थिक र राजनीतिक संकटमा छ। प्रधानमन्त्रीको निर्देशनपछि त्यहाँको सेनाले जनतालाई शान्त रहन अपिल गरेको छ। प्रदर्शनकारीले हिजो प्रधानमन्त्री कार्यालय आफ्नो नियन्त्रणमा लिएका थिए। यस

धरहरा पुनर्निर्माण फागुन मसान्तसम्म पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, (नेस)  । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका रुपमा रहेका धरहरा र सिंहदरबारको पुनर्निर्माण आगामी महिनाको अन्त्यसम्ममा पूरा गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ ।प्रधानमन्त्रीले २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको हाल भइरहको पुनर्निर्माण कार्यको निरीक्षणपश्चात् यस्तो निर्देशन दिनुभएको हो । ‘कोभिड–१९ को महाव्याधिले पुनर्निर्माण कार्यमा पारेको बाधाका […]