प्रधानमन्त्रीले पुष्पकमल दाहालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नियमित अनुगमन र सहजीकरण गर्न राष्ट्रिय सहकारी विकास बोर्डलाई निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई प्रधानमन्त्री दाहालले बोर्डलाई निर्देशन दिएका हुन् । उनले सहकारीलगायत वित्तीय संस्थामा देखिएका समस्या सम्बोधनका लागि छिट्टै बृहत समीक्षा बैठक बोलाउने तयारी भइरहेको समेत […]