ईपीएसका हाकिम, प्रहरीका डीएसपी र मन्त्रीका अंगरक्षकलाई निलम्बन गर्न निर्देशन

काठमाडौं–ललितपुरको बालकुमारीमा शुक्रबार दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखाका हाकिम, फिल्डमा खटिएका प्रहरीका डीएसपी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षक(प्रहरी) लाई निलम्बन गर्ने भएको छ । तीनैजनालाई निलम्बनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले खबरहबलाई बतायो । शनिबार दिउँसो मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ । […]

सम्बन्धित सामग्री

डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाण्डाै – गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यसअघि केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा गएकाे आइतवार राति पक्राउ गरेको थियो । सुरुमा ब्युरोले बुटबलका खिलेन्द्रसिंह जिसीलाई एक रिसोर्टबाट नौ लाख ५० हजार...

डीएसपी ठगबहादुर केसी निलम्बित

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव विनोद प्रकाश सिंहले उनलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयमा लेखेर पठाएको थियो । ‘गृह मन्त्रालयले डीएसपी केसीलाई निलम्बन गरेको छ’ प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले रातोपाटीसँग भने–‘उनीविरुद्ध लागेको आरोपबारे छानबिन भइरहेको छ ।’‘घुस’ बार्गेनिङ गर

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो । सिफारिस अनुसार उनलाई गृहले बिहीबार निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। उनलाई हिरासतमा लिने र नलिने जिम्मेवारी अनुसन्धान अधिकृतसँग […]

डीएसपी ठगबहादुर केसी निलम्बित

प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले डीएसपी केसीलाई बिहीबार निलम्बन गरेको हो ।

डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं– व्यापारीसँग घुस रकम लिएको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले जनाएको छ । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल […]

डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

१२ पुस, काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफरिस गरेको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) […]

बुटवलका डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस

काठमाडाैं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको हाे । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले केसीलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढेकाे बताउनु भयाे । सुन व्यापारीहरूसँग रकम असुली गरेको विशेष सूचनाकाे […]

डीएसपी ठगबहादुरलाई निलम्बन गर्न प्रहरी हेडक्वार्टरको सिफारिस

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

डीएसपी कुमोध ढुङ्गेल फेरि निलम्बनमा

प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमोध ढुङ्गेल निलम्बित हुने भएका छन् । २६ चैत २०७६ मा रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा भएको लुटपाट घटनामा डीएसपी ढुङ्गेलको भूमिका शंकास्पद देखिएपछि उनलाई यसअघि निलम्बन गरी मुद्दा चलाइएको थियो