सिसिएमसी बैठक : सीमावर्ती क्षेत्रमा  तत्काल होल्डिङ सेन्टर निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकमा सीमावर्ती क्षेत्रमा होल्डिङ सेन्टर तत्काल निर्माण गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा प्रधानमन्त्री देउवाले झापा, विराटनगर,...

सम्बन्धित सामग्री