शान्ति सुव्यवस्था कायम गर्न सेनालाई श्रीलंकाका प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सेनालाई देशमा पुनः शान्ति सुव्यवस्था कायम गर्न निर्देशन दिएका छन्। टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले सेनालाई यस्तो निर्देशन दिएका हुन्। सम्बोधनका क्रममा उनले देशमा देखिएको समस्याको राजनीतिक समाधान खोज्न आफु तत्पर रहेको बताए। श्रीलंका अहिले गम्भीर आर्थिक र राजनीतिक संकटमा छ। प्रधानमन्त्रीको निर्देशनपछि त्यहाँको सेनाले जनतालाई शान्त रहन अपिल गरेको छ। प्रदर्शनकारीले हिजो प्रधानमन्त्री कार्यालय आफ्नो नियन्त्रणमा लिएका थिए। यस

सम्बन्धित सामग्री

शान्ति सुव्यवस्था कायम गर्न सेनालाई श्रीलङ्काका प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सेनालाई देशमा पुनः शान्ति सुव्यवस्था कायम गर्न निर्देशन दिएका छन्।  टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले सेनालाई यस्तो निर्देशन दिएका हुन्। सम्बोधनका क्रममा उनले देशमा देखिएको समस्याको राजनीतिक समाधान खोज्न आफू तत्पर रहेको बताए। श्रीलङ्का अहिले गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा छ।  प्रधानमन्त्रीको निर्देशनपछि त्यहाँको सेनाले जनतालाई शान्त रहन अपिल गरेको […]

शान्ति सुव्यवस्था कायम गर्न श्रीलङ्काली सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । श्रीलङ्कामा सरकार विरोधी प्रदर्शनले उग्र रूप लिँदै गएपछि कार्यवाहक राष्ट्रपति एवं प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सेनालाई देशमा सुव्यवस्था कायम गर्न आवश्यक कदम चाल्न आदेश दिएका छन् । टेलिभिजन मार्फत सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कार्यालय र अन्य सरकारी भवन ओगटेर बसेका प्रदर्शनकारीहरूलाई ती स्थान छोड्न र सरकारी निकायलाई सहयोग गर्न आह्वान समेत गरेको बीबीसीले जनाएको […]