काठमाडौं, (नेस) । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका रुपमा रहेका धरहरा र सिंहदरबारको पुनर्निर्माण आगामी महिनाको अन्त्यसम्ममा पूरा गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ ।प्रधानमन्त्रीले २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको हाल भइरहको पुनर्निर्माण कार्यको निरीक्षणपश्चात् यस्तो निर्देशन दिनुभएको हो । ‘कोभिड–१९ को महाव्याधिले पुनर्निर्माण कार्यमा पारेको बाधाका […]