शुद्धोधन गाउँपालिकामा कामकाज ठप्प

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीलाई कारबाहीको माग गर्दै कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । उपाध्यक्ष कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई बिहीबार कार्यकक्षमै हातपात गर्दै गालीगलौज गरेका थिए । कर्मचारीले त्यसको विरोध गर्दै गाउँपालिका र ६ वटा वडा कार्यालयबाट हुने सेवा प्रवाह रोकेपछि सेवाग्राही मारमा परेका छन् ।

सम्बन्धित सामग्री

लिखु पिकेमा दुई महिनादेखि कारोबार ठप्प

प्रमुख प्रशासकीय अधिकृत नहुँदा जिल्लाको लिखु पिके गाउँपालिकामा विगत दुई महिनादेखि आर्थिक कारोबार ठप्प भएको छ । तत्कालीन प्रमुख प्रशासकीय पुष्प धमला गत फागुन २० गते रामेछाप सरुवा भए पछि मन्त्रालयले कुनै पनि अधिकृत नखटाउँदा पालिकाका सबै कामकाज प्रभावित भएका हुन् ।

तालाबन्दी पछि पातारासी गाउँपालिकाकाे कामकाज ठप्प

जुम्लाको पातारासी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले तालाबन्दी गरेपछि कामकाज ठप्प भएको छ। गत असार ८ गते पालिकासमक्ष २२ बुँदे माग राख्दै आए पनि कार्यन्वयनमा तदारुकता नदेखाएको भन्दै माओवादी केन्द्र गाउँ...

तालाबन्दीले पातारासी गाउँपालिकाको कामकाज ठप्प

जुम्लाको पातारासी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गरेको तालाबन्दीका कारण कामकाज ठप्प भएको छ । गत असार महिनाको ८ गते पालिकालाई २२ बुँदे माग राख्दै आए पनि कार्यन्वयनमा तदारुकता नदेखाएको भन्दै माओवादी केन्द्र गाउँ कमिटीले ताला लगाएको हो ।

सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प

मुगु  । सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको छ । पालिकाका लेखापाल जेठबहादुर बुढा गत फागुनमा दैलेख सरुवा भएपछि कामकाज रोकिएको हो । केही दिनका लागि काम चलाउन गमगढी–नाक्चेनाङला सडकमा कार्यरत लेखापाल राजबहादुर भण्डारीलाई काजमा ल्याइए पनि उनी दुई साता बसेर फिर्ता भएका छन् । असार मसान्त नजिकिँदै गए पनि पालिकामा लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारी […]

लेखापाल नहुँदा कामकाज ठप्प

सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको छ । पालिकाका लेखापाल जेठबहादुर बुढा गत फागुनमा दैलेख सरुवा भएपछि कामकाज रोकिएको हो ।

सडक निर्माणले खार्पुनाथमा विद्युत सेवा अवरुद्ध

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध छ। खार्पुनाथ शिवालयदेखि खर्पेल गाउँसम्मको सडक निर्माणका क्रममा खम्बा ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिका केन्द्र याङ्चु बजारमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको जानकारी दिए। जसले सम्पूर्ण कामकाज ठप्प भएको उनले बताए। पूर्वाधार विकास कार्यालयले खार्पुनाथ शिव […]

बसबरिया गाउँपालिकामा दुई दिनदेखि कामकाज ठप्प

सर्लाही : बसबरिया गाउँपालिकामा दुई दिनदिख कामकाज ठप्प छ। नेकपा माओवादी केन्द्रका स्थानीय नेता रामविश्वास राय,  चनु राय, उदय रायसहितको समूहले बुधबार दिउँसो कार्यालयमा प्रवेश गरी दुर्व्यवहार गरेकाले काम ठप्प पारेको  कर्मचारीले बताएका छन्।गाउँपालिकाको उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झा, सहजकर्ता राश नारायण राय र राकेशकुमार यादव, सूचना प्रविधि अधिकृत सुजितकुमार कर्ण, पञ्जीकरण शाखाका प्रमुख राजिवकुमार यादव, फिल्ड सहायक सन्जयकुमार पण्डितलगायतका कर्मचारीमाथि दुव्यर्वहार भएको उनीहरूले

हुम्लामा ९ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

हुम्लाको ताँजाकोट गाउँपालिकामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा कामकाज ठप्प भएको छ । वल्र्ड लिङ्क कम्युनिकेसन प्रालिको इन्टरनेटमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो । असार २९ गतेदेखि सेवा अवरुद्ध हुँदा आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्नुपर्ने काम ठप्प भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए ।विभिन्न योजना र अन्य विकासे गतिविधिको चेक काट्ने काम भए पनि साट्न पाएको छैन । असार ३० गते अदानचुली गाउँपालिकामा गएर काम गरे पनि पूरा गर्न नसकिएको ढकालले बताए । इन्टरनेट समस्याले हिसा

केन्द्र सार्न नदिन पर्साका तीन गाउँपालिकामा आन्दोलन - Naya Patrika

केन्द्र परिवर्तनको विरोधमा पर्साका तीन गाउँपालिकामा आन्दोलन सुरु भएपछि कामकाज ठप्प भएको छ । ठोरी, सखुवा प्रसौनी र विन्ध्यवासिनी गाउँपालिकामा पुरानो केन्द्रका स्थानीयले आन्दोलन गरिरहेका छन् । ठोरी गाउँपालिकाले घ्याङडाँडामा केन्द्र...पूरा पढ्नुहोस् »