प्रमुख प्रशासकीय अधिकृत नहुँदा जिल्लाको लिखु पिके गाउँपालिकामा विगत दुई महिनादेखि आर्थिक कारोबार ठप्प भएको छ । तत्कालीन प्रमुख प्रशासकीय पुष्प धमला गत फागुन २० गते रामेछाप सरुवा भए पछि मन्त्रालयले कुनै पनि अधिकृत नखटाउँदा पालिकाका सबै कामकाज प्रभावित भएका हुन् ।