सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध छ। खार्पुनाथ शिवालयदेखि खर्पेल गाउँसम्मको सडक निर्माणका क्रममा खम्बा ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिका केन्द्र याङ्चु बजारमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको जानकारी दिए। जसले सम्पूर्ण कामकाज ठप्प भएको उनले बताए। पूर्वाधार विकास कार्यालयले खार्पुनाथ शिव […]