लमजुङका दुई सय स्वास्थ्यकर्मीले अघिल्लो वर्षकै कोरोना जोखिम भत्ता पाएनन्

कोरोना महामारीमा जोखिम मोलेर फ्रन्टलाइनमा काम गर्ने लमजुङका दुई सय जना स्वास्थ्यकर्मीले अघिल्लो वर्षको कोरोना जोखिम भत्ता पाएका छैनन् । कोरोनाको जोखिम मोलेर नागरिकहरुको उद्धारमा खटिएका लमजुङका  स्वास्थ्यकर्मीले जोखिम भत्ताको...

सम्बन्धित सामग्री

कोरोना जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीको आन्दोलन जारी

कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले मंगलबार पनि आन्दोलन जारी राखेका छन् । असार १७ गतेदेखि उनीहरुले दैनिक दुई घण्टा ओपीडी सेवा बन्द धर्ना दिँदै आएका छन् ।आफूहरुको मागबारे अझै सुनुवाइ नभएको संघर्ष समितिका संयोजक गोपाल उपाध्यायले रातोपाटीलाई बताए । कर्मचारीहरूले बिहान ९ बजेदेखि ११ बजेसम्म दैनिक रूपमा ओपीडी सेवा बन्द गरेर धर्ना दिँदै आएको उनको भनाइ छ ।भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन ब

कोरोना जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। कोरोना जोखिम भत्ता नपाएको विरोधमा भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ।

कोरोना  जोखिम भत्ता नपाएपछि भीम अस्पतालमा कर्मचारीद्वारा ओपीडी सेवा बन्द

कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले  आज बिहान देखि  ओपीडी सेवा बन्द गराएका  छन् । सरकारले घोषणा  गरेको  कोरोना जोखिम भत्ता असार मसान्तसम्म  पनि  नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्ने परेको  सङ्घर्ष समितिका संयोजक गोपाल उध्याध्यले  बताए । उनले रातोपाटीसँग भने -'अहिले शान्तिपूर्ण आन्दोलनमा छौ  सरकारले माग सम्बोधन गर्न ढिलाइ गरे थप आन्दोलनमा जान्छौ  ।'उपाध्याय

कोरोना जोखिम भत्ता माग

सरकारले घोषणा गरेको कोरोना जोखिम भत्ताको माग गर्दै रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । जोखिम भत्ता नपाएको र दिनुपर्ने माग गर्दै आएका स्वास्थ्यकर्मीले शुक्रबार दुई घण्टा अस्पतालको ओपीडी सेवासमेत बन्द गराएका छन् । उनीहरूले बिहान ९ देखि ११ बजेसम्म प्लेकार्ड बोकेर अस्पतालअगाडि धर्ना दिँदै ओपीडी सेवा बन्द गरेका हुन् ।

कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भैरहवा – कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् । उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए । २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने । ‘हामीले धेरै […]

जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा संघर्ष समिति गठन

कोरोना जोखिम भत्ता हालसम्म पनि आफूहरुले नपाएको भन्दै भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले संघर्ष समिति गठन गरेका छन्।

स्वयंसेविकाले अझै पाएनन् जोखिम भत्ता

दैलेख । ठाटीकाँध गाउँपालिकाका स्वयंसेविकाले कोरोना जोखिम भत्ता पाएका छैनन् । कोरोना महामारीको पहिलो लहर शुरु भएसँगै तीनै तहका सरकारले रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना बनाए । यस पालिकाले सामुदायिक तथा प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अहेब, अनमी तथा स्वास्थ्य स्वयंसेविकालाई महामारीमा ज्यान जोखिममा राखेर गाउँगाउँमा खटायो । नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सामग्री वितरण गरे […]

दैलेखका स्वास्थ्य स्वयंसेविकाले अघिल्लो वर्षको जोखिम भत्ता अझै पाएनन्

सुर्खेत : दैलेख जिल्लाको पश्चिमा पर्ने ठाटीकाँध गाउँपालिकाका स्वयंसेविकाहरुले कोरोना जोखिम भत्ता पाएका छैनन्। कोरोना महामारीको पहिलो लहर सुरु भएसँगै तीनै तहका सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना बनाएर बजेट समेत विनियोजन गरे।ठाटीकाँध यसपालिकाले सामुदायिक तथा प्राथमिक स्वास्थ्य चौकीकामा कार्यरत अहेब, अनमी तथा स्वास्थ्य स्व्यंसेविकाहरुलाई महामारीसँग खटायो। महामारीमा ज्यान जोखिममा राखेर उनीहरु गाउँगाउँमा खटिए। नागरिकको घरदैलोम पुगेर स्वास्थ्य सामग्रीहरु वितरण गरे। तर,

कर्णालीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले पाएनन् कोरोना जोखिम भत्ता

कर्णालीका ७९ वटा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता पाएका छैनन् । स्थानीय तहलाई संघीय स्वास्थ्य इकाइले हेर्ने भएका कारणले कोरोना जोखिम भत्ता अझै पाउन सकेका छैनन्