दैलेख । ठाटीकाँध गाउँपालिकाका स्वयंसेविकाले कोरोना जोखिम भत्ता पाएका छैनन् । कोरोना महामारीको पहिलो लहर शुरु भएसँगै तीनै तहका सरकारले रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना बनाए । यस पालिकाले सामुदायिक तथा प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अहेब, अनमी तथा स्वास्थ्य स्वयंसेविकालाई महामारीमा ज्यान जोखिममा राखेर गाउँगाउँमा खटायो । नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सामग्री वितरण गरे […]