कर्णालीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले पाएनन् कोरोना जोखिम भत्ता

कर्णालीका ७९ वटा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता पाएका छैनन् । स्थानीय तहलाई संघीय स्वास्थ्य इकाइले हेर्ने भएका कारणले कोरोना जोखिम भत्ता अझै पाउन सकेका छैनन्