कोरोना जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। कोरोना जोखिम भत्ता नपाएको विरोधमा भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ।

सम्बन्धित सामग्री

कोरोना जोखिम भत्ता माग

सरकारले घोषणा गरेको कोरोना जोखिम भत्ताको माग गर्दै रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । जोखिम भत्ता नपाएको र दिनुपर्ने माग गर्दै आएका स्वास्थ्यकर्मीले शुक्रबार दुई घण्टा अस्पतालको ओपीडी सेवासमेत बन्द गराएका छन् । उनीहरूले बिहान ९ देखि ११ बजेसम्म प्लेकार्ड बोकेर अस्पतालअगाडि धर्ना दिँदै ओपीडी सेवा बन्द गरेका हुन् ।

कोरोना जोखिम भत्ता माग गर्दै अस्पताल बन्द गर्नेसम्मका आन्दाेलन घोषणा

रुपन्देही । रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बन्दसम्मका आन्दोलन घोषणा गरेका छन् । उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । संघर्ष समितिका अध्यक्ष तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले सरकारले घोषणा गरेअनुसार स्वास्थ्यकर्मीहरुले अझैसम्म जोखिम भत्ता पाउन नसकेकाले बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । संघर्ष समितिले […]

भीम अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी

सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने भनेको कोरोना जोखिम भत्ता अहिलेसम्म उपलब्ध नपाएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।उनीहरूले कोभिड महामारीको समयमा काम गरेबापत सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पनि उपलब्ध नगराएकाले असार १५ गतेसम्म यस विषयमा सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने संघर्ष समितिका संयोजक तथा स्वास्थ्यकर्मी […]

जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भैरहवा - कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् । आफूहरूले ज्यानलाई जोखिममा राखी कसैले हेर्न पनि नखोजेको विरामीका लागि अहोरात्र खटिए पनि हालसम्म कोरोना जोखिम भत्ता नपाएको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले बताएका छन् ।  उनी...

कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भैरहवा – कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् । उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए । २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने । ‘हामीले धेरै […]

जोखिम भत्ता माग्दै स्वास्थ्यकर्मी आन्दोलित

कोरोना जोखिम भत्ता नपाएको भन्दै पोखरा–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आइतबार र सोमबार आधा घण्टा र मंगलबार अस्पतालको सबै सेवा ठप्प पारे ।

कोरोना जोखिम भत्ता नपाएका कलैयाका स्वास्थ्यकर्मी आन्दोलित

कोरोना माहामारीमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएपछि कलैया अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका छन् । आकस्मिक, प्रसूति र ओपीडी सेवाबाहेकका अस्पतालका अरु स्वास्थ्य सेवा ठप्प पारेर उनीहरु पाँच दिनदेखि अस्पताल परिसरमा विभिन्न मागसहित धर्ना बसिरहेका छन् ।