स्वास्थ्यकर्मीद्वारा कोरोना जोखिम भत्ता माग गर्दै अस्पताल बन्द गर्नेसम्मका आन्दोलन घोषणा

रुपन्देही । रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बन्दसम्मका आन्दोलन घोषणा गरेका छन् । उनीहरुले सङ्घर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सङ्घर्ष समितिका अध्यक्ष तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले सरकारले घोषणा गरेअनुसार स्वास्थ्यकर्मीहरुले अझैसम्म जोखिम भत्ता पाउन नसकेकाले बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । सङ्घर्ष समितिले […]

सम्बन्धित सामग्री

कोरोना जोखिम भत्ता माग गर्दै अस्पताल बन्द गर्नेसम्मका आन्दाेलन घोषणा

रुपन्देही । रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बन्दसम्मका आन्दोलन घोषणा गरेका छन् । उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । संघर्ष समितिका अध्यक्ष तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले सरकारले घोषणा गरेअनुसार स्वास्थ्यकर्मीहरुले अझैसम्म जोखिम भत्ता पाउन नसकेकाले बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । संघर्ष समितिले […]

भीम अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी

सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने भनेको कोरोना जोखिम भत्ता अहिलेसम्म उपलब्ध नपाएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।उनीहरूले कोभिड महामारीको समयमा काम गरेबापत सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पनि उपलब्ध नगराएकाले असार १५ गतेसम्म यस विषयमा सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने संघर्ष समितिका संयोजक तथा स्वास्थ्यकर्मी […]

जोखिम मोलेर उपचार, भत्ता लिन आन्दोलन

कोभिडको जोखिम भत्ता माग गर्दै युनिफाइड केन्द्रीय अस्पताल (वीर) का स्वास्थ्यकर्मी र कर्मचारीले आन्दोलन गरेपछि सरकारले अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सरुवा गरेको छ । डा. गौतम प्रसूति गृह पुगेका छन् तर वीरलगायतका अस्पतालमा संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको भत्ता के हुन्छ ? मूल प्रश्न जहाँको त्यहीँ छ ।

नयाँ हाकिमबाट पनि जोखिम भत्ता आएन, वीरमा चर्कियो आन्दोलन

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का स्वास्थ्यकर्मी जोखिम भत्ता माग गर्दै आन्दोलित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको लागि आवश्यक रकम निकासा गरे पनि समयमै वितरण नभएपछि गएको आर्थिक वर्षमा सो रकम त्यत्तिकै फ्रिज भएको थियो ।कोरोनाको पहिलो लहरदेखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइकर्मी लगायतका कर्मचारीले जोखिम भत्ता र ओभरटाइम काम गरेबापतको अतिरिक्त रकम तथा सधैँ खाइपाइ आएको औषधि उपचार खर्च समेत नपाएको आन्दोलनरत पक्षको भनाइ छ । महामारीमा दिनरात ख

जोखिम भत्ता नपाउँदा वीर अस्पतालका चिकित्सक आन्दोलित

काठमाडौँ । जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । वीर अस्पतालमा कोरोना भाइरस कोभिड—१९ संक्रमितको उपचारमा खटाएका २०० जना आवासीय चिकित्सकहरूले बिहीबार आन्दोलन गरेका हुन् ।आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका अन्य सेवामा सरिक नभइ अस्पताल परिसरमा धर्ना दिएका छन् । संक्रमितहरूको उप...

कलैया अस्पतालका स्वास्थ्यकर्मी पाँच दिनदेखि आन्दोलनमा

जिल्ला अस्पताल कलैयाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरू जोखिम भत्ताको माग गर्दै पाँच दिनदेखि आन्दोलनमा रहेका छन्। कोरोना महामारीको समयमा खटिएको बेलाको जोखिम भत्ता नदिइएको भन्दै उनीहरू मंगलबारदेखि अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प गरेर आन्दोलन गर्दै आएका छन्।

आन्दोलनरत कर्मचारीले लगाए वीर अस्पताल पदाधिकारीको कार्यकक्षमा ताला

१४ मंसिर, काठमाडौं । ४२ दिनसम्म आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै वीर अस्पतालका आन्दोलनरत कर्मचारीहरुले अस्पताल पधाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका छन् । कोभिड १९ जोखिम भत्ता लगायत अन्य माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले यसअघि …