बलिउड अभिनेता ऋतिक रोशन आजकाल चर्चामा छन् र यसको कारण हुन् उनकी साथी सबा आजाद जोसँग हालै ऋतिक रोशनलाई मुम्बई विमानस्थलमा हात समातेर बाहिर निस्किरहेको देखिएको थियो । फिल्म ‘कहो ना प्यार हे’ बाट करियरको सुरुवात गर्ने ऋतिक रोशन हिन्दी फिल्म इन्डष्ट्रिका चर्चित अभिनेताको रुपमा परिचित छन् ।सन् २००० मा उनले आफ्नी प्रेमिका सुजैन खानसँग विवाह गरे । सन् ०१४ मा दुबै आपसी सहमतिले अलग्गिए । यद्यपि, त्यसपछि पछि थुप्रै मौकामा ऋतिक र सुजैनलाई एक–अर्कासँग देखियो । तर पछिल्ला केही समयदेखि