'विक्रम वेधा'को रिमेकमा ऋतिक रोशन र सैफ अली खान

तामिलको सुपरहिट फिल्म 'विक्रम वेधा'को हिन्दी रिमेक बन्ने खबर थियो। फिल्मको हिन्दी संस्‍करणका लागि अभिनेता ऋतिक रोशन र सैफअली खान अनुबन्धित भएका छन्। बलिउड फिल्म विश्लेषक तरण आर्दशले ट्विटरमार्फत् उक्त जानकारी दिएका हुन्। फिल्मको निर्देशन 'विक्रम वेधा' का निर्देशक पुस्कर गायत्रीले नै गर्नेछन्। फिल्मको छायांकन चाँडै सुरु गरिने फिल्म निर्माणपक्षले…

सम्बन्धित सामग्री

पहिलो विकेण्डमा फिल्म 'विक्रम वेधा'ले ४० करोड पनि कमाउन सकेन

एजेन्सी । सैफ अली खान र ऋतिक रोशन स्टारर फिल्म विक्रम वेधाले आफ्नो पहिलो सप्ताहन्तमा ४० करोड कमाउन पनि असफल भएको छ । । फिल्मले सोचे अनुसार दर्शकको माया पाउन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ । फिल्मले पहिलो दिन कूल १० करोड कमाएको थियो भने ट्रेड एनालिस्टले फिल्मले १५ देखि २० करोडको ओपनिङ गर्न सक्ने अनुमान गरेका थिए ।

ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म विक्रम वेधाले दोस्रो दिन कति कमायो ?

एजेन्सी । ऋतिक रोशन र सैफ अली खानको फिल्मले बक्स अफिसमा राम्रो बढोत्तरी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । सुपरहिट तमिल फिल्मको रिमेक यस फिल्मले पहिलो दिन अपेक्षा गरेभन्दा निकै कम व्यापार गरेको थियो।

फिल्म ‘विक्रम वेधा’ मा कुन कलाकारले कति लिए पारिश्रमिक ?

एजेन्सी । ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म विक्रम वेधा अब छिट्टै रिलिज हुँदैछ । फ्यानहरु फिल्मको प्रतिक्षामा छन् ।

केआरके भन्छन्– ‘विक्रम वेधा’ मैले समीक्षा गर्ने अन्तिम फिल्म हुनेछ

अभिनेता तथा फिल्म समीक्षक कमल राशिद खान उर्फ ​​​​केआरकेले शनिबार एक ठूलो घोषणा गरेका छन् । केआरकेले ट्विटर मार्फत आफ्ना फ्यानहरूलाई सैफ अली खान र ऋतिक रोशन स्टारर विक्रम वेधा पछि कुनै पनि फिल्मको समीक्षा नगर्ने बताएका हुन् ।

‘विक्रम वेधा’ एकैपटक विश्वका १०० भन्दा बढी देशमा रिलिज हुने

सैफ अली खान, ऋतिक रोशन र राधिका आप्टे स्टारर फिल्म ‘विक्रम वेधा’ ३० सेप्टेम्बरमा हलमा रिलिज हुँदैछ । फिल्मले रिलिज अगावै नयाँ कीर्तिमान बनाएको छ । सैफ र ऋतिकको यो फिल्म विश्वका १०० भन्दा बढी देशमा रिलिज हुनेछ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ भएको फिल्म हुनेछ ।विक्रम वेधाका निर्माताहरूले यो फिल्मलाई ठूलो स्तरमा रिलिज गर्ने योजना बनाएका छन्। बलिउड हंगामाको रिपोर्टअनुसार विक्रम वेधा भारतबाहेक उत्तरी अमेरिका, बेलायत, मध्यपूर्व, अष्ट्रेलिया र न्युजिल्याण्ड जस्ता ठुला देशहरूमा सोह

टिजरमा यस्तो देखियो ऋतिक र सैफको ‘विक्रम वेधा’

ऋतिक रोशन र सैफ अली खान स्टारर बहुप्रतीक्षित चलचित्र ‘विक्रम वेधा’ को टिजर रिलिज भएको छ । चलचित्रमा सैफ अली खान र ऋतिकबीच जबरजस्त टकराव देख्न सकिन्छ ।यो चलचित्र साउथको विक्रम वेधाको रिमेक हो । चलचित्रलाई पुस्कर–गायत्रीले निर्देशन गरेका हुन् ।

‘विक्रम वेधा’को रिमेकको टिजरमा सैफ अली खान र ऋतिक रोशनबिच टकराव

फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेकको टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य अभिनेता सैफ अली खान र ऋतिक रोशन बिचको झगडा, लडाइँ र टकरावलाई देख्न सकिन्छ। टिजरमा ऋतिक रोशन भिलेनको भूमिकामा छन् भने सैफ अली प्रहरीको भूमिकामा। सैफले ऋतिकसँग सोधपुछ गरिरहेको टिजरमा देख्न सकिन्छ। जसकारण पनि फिल्ममा ऋतिक र सैफको अन-स्क्रिन झगडा हेर्न पाइनेछ।…

फिल्म ‘विक्रम वेध’को सुटिङ सकियो, तीन वर्षपछि ऋतिक रोशन ठूलो पर्दामा फर्किदैँ

एजेन्सी । ऋतिक रोशन, सैफ अली खान र राधिका आप्टे अभिनित नियोनोयर एक्सन थ्रिलर ‘विक्रम वेधा’ को सुटिङ शुक्रबार सम्पन्न भएको छ । पुष्कर र गायत्रीद्वारा निर्देशित यो फिल्मको छायांकन अक्टोबर २०२१ मा अबु धाबी, लखनउ र मुम्बईमा विभिन्न ठाउँमा सुटिङ भएको थियो ।

सैफ खानको ‘विक्रम वेधा’को फर्स्ट लुक सार्वजनिक

एजेन्सी, १३ फागुन । बलिउड अभिनेताहरु ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म विक्रम वेधाको विक्रम अर्थात सैफको फर्स्ट लुक सार्वजनिक भएको छ । यो जानकारी फिल्मका लेखक निर्देशक स्वयम् पुष्कर र गायत्रीले दिएका हुन् । सैफको तस्बिर सेयर गर्दै उनले लेखेका छन्, ‘विक्रम वेधाको विक्रमको एक्सक्लुसिभ लुक यहाँ छ । फिल्म सेप्टेम्बर ३० […]

कोरोनाका कारण पछि सर्‍यो ‘विक्रम वेधा’को हिन्दी रिमेकको शुटिंग

एजेन्सी। बलिउड सुपरस्टार ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म ‘विक्रम वेधा’को हिन्दी रीमेकको शुटिंग एकपटक फेरि टरेको छ। योसँगै फिल्मको शुटिंग जुलाईको मध्ययता शुरु नहुने भएको हो। एक रिर्पोटकाअनुसार भारतमा डेल्टा कोरोना संक्रमितको संख्या बढिरहेकाले फिल्म निर्माताले फिल्म शुटिंग मितिलाई केही पर सार्ने निर्णय गरेका हुन्। ‘विक्रम वेधा’आर. माधवन र विजय सेतुपती स्टारर दक्षिण भारतको सुपरहीट फिल्म हो।