बलिउड अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेका छन् ।
यस भिडियोमा भारतको सर्वोच्च अदालतको वरिष्ठ वकिल दुश्यन्त दवेसँग आर्यन खानको विषयमा कुराकानी गरिएको छ ।
ऋतिकले यस भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै लेखेकाछन्, यो साँचो हो भने एकदमै दुखद् कुरा हो ।
भिडियायेमा दुष्यन्त दवेले आर्यनको केसमा सुनुवाई गरिरहेका न्यायाधीश नितिम सांब्रेमाथि प्रश्न उठाएका छन् ।
उनले बताएका छन् कि सांब्रेले यसअघि २०१८ मा एक केसमा आरोपीको ड्रग्स केसमा जमानत दिएका थिए ।
दवेका अनुसार २०१८ म...