ऋतिक रोशन स्टारर ’फाइटर’को रिलिज मिति घोषणा

एजेन्सी, २७ फागुन । बलिउड अभिनेता ऋतिक रोशन स्टारर ’फाइटर’ को रिलीज मिति घोषणा गरिएको छ । फिल्म २८ सेप्टेम्बर २०२३ मा थिएटरमा आउने छ । ऋतिकको फिल्म २८ सेप्टेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ । यो जानकारी ऋतिक आफैले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सेयर गरेका छन् । फाइटर बलिउडको पहिलो एरियल एक्शन फिल्म हो। […]

सम्बन्धित सामग्री

‘फाइटर’ को रिलिज मिति घोषणा

काठमाडौं । दीपिका पादुकोण र ऋतिक रोशन एक साथ देखिने फिल्म ‘फाइटर’ को रिलिज मिति घोषणा गरिएको छ । फिल्म २८ सेप्टेम्बर २०२३ मा सार्वजनिक हुने दीपिकाले बताएकी छिन् । उनले इन्टाग्राममा भिडियो सेयर गरेर फिल्मको प्रर्दशनी मिति सार्वजनिक गरेकी थिइन् । सिद्धार्थ आनन्दको निर्देशन रहेको ‘फाइटर’ मा दीपिका र ऋतिकसँगै अनिल कपूर मुख्य भूमिकामा […]