ऋतिक रोशन र पुर्वपत्नी सुजैन खान प्रतिस्पर्धा गर्दै, नयाँ प्रेमी–प्रेमिकासँग हात समाउदै दुवैजना

एजेन्सी, २३ चैत्र । बलिउड सुपरस्टार ऋतिक रोशनजस्तै उनकी पूर्वपत्नी सुजैन खान पनि अहिले चर्चामा छिन् । जहाँ एकातिर ऋतिक रोशन सबा आजादसँगको सम्बन्धलाई लिएर चर्चामा छन् । अर्कोतर्फ, उनको एक्स वाईफ सुजैन खान आफ्नो कथित प्रेमी अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन्। मंगलबार मुम्बई एयरपोर्टमा साबा र ऋतिक दुवैले एकअर्काको हात समातेको देखिएका थिए […]