आइतबार पनि मुलुकको अधिकांश स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विज्ञप्ती जरी गरी नदी असापासमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।विभागका अनुसार आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव घटबढ हुने […]