आज काठमाडौँसहित कहाँ–कहाँ बाढीको खतरा ?

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बाढीको खतरा रहेको जनाएको छ । महाशाखाले गरेको आज बिहानको पूर्वानुमान अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको र सतर्कता तह भन्दा तल नै रहेको छ ।   महाशाखाले आज दिउँसो  नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका ससाना सहायक नदीमा बहाव बढ्ने जानकारी गराएको छ । केही साना नदीमा अकस्मात् बहाव बढ्न

सम्बन्धित सामग्री

‘तत्काल बाढीको खतरा छैन’

केही दिनदेखि निरन्तर परेको वर्षासँगै सर्वसाधनरणमा बाढी–पहिरोको त्रास बढिरहँदा जल तथा मौसम विज्ञान विभागले भने तत्काल बाढीको कुनै पनि खतरा नरहेको बताएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गरेको ३ दिने मौसम पूर्वानुमानको आकलनलाई विश्लेषण गर्दा तत्कालका लागि ठूलो बाढीको खतरा नभएको विभागको भनाइ छ ।निरन्तर वर्षा भइराखे पनि ठूलो वर्षा नहुँदा बाढीको खतरा […]

तत्काल बाढीको ठूलो जोखिम नहुने

तत्कालका लागि बाढीको ठूलो खतरा नरहेको विज्ञहरुले बताएका छन् । मंगलबारदेखि सुरु भएको वर्षा शनिबारसम्म रहे पनि तत्कालका लागि बाढीको भने ठूलो खतरा नरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।बाढी पूर्वानुमानविद् विनोद पराजुलीले तत्कालका लागि देशभर बाढीको ठूलो खतरा नरहे पनि सतर्कता भने अपनाउनुपर्ने बताएका छन् । “३ दिनसम्मको मौसमी पूर्वानुमानको अवस्थाको आधारमा […]

आज यी १८ जिल्लामा बाढीको खतरा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको जनाएको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ । वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरुमा बहाब […] The post आज यी १८ जिल्लामा बाढीको खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज १८ जिल्लामा बाढीको खतरा, सचेत रहन महाशाखाको आग्रह

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको जनाएको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ । वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरूमा बहाव […]

हिमताल विस्फोट र बाढीको खतरा पहिलेभन्दा आधा कम

काठमाडौं, माघ २९ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको खतरा पहिलेभन्दा आधा घटेको पाइएको छ । रेनोल्डस् इन्टरनेसनल लिमिटेडविज्ञ प्रा डा जोन रेनोल्डस् र नरकन्सल्ट्यान्ट एएसका विज्ञ हाइड्रो इन्जिनियर स्वेरे एडभर्सनसँगको तामाकोसी र रोल्वालिङ जलाधारमा रहेका हिमताल र हिमतालीय जोखिमबारे काठमाडौँमा भएको एक अन्तक्र्रिया कार्यक्रममा हिमताल […]

पूर्वमा भारी वर्षासँगै बाढीको खतरा

विराटनगर, २ कात्तिक । देशको पूर्वी भागमा भारी वर्षा भएको छ । सोमबार राति र आज विहान गरी भारी वर्षा भएको छ । नेपाल बाढी सूचनाले पूर्वी तराईका अधिकांश क्षेत्रमा पछिल्लो ६ घन्टा भारी वर्षा भएकोले नदी क्षेत्रमा बाढीको खतरा बढेको जानकारी दिएको छ । नदीहरुमा आकस्मिक बहाव हुनसक्दै भन्दै सतर्कता अपनाउन भनेको छ । […]

यी नदीमा आज आकस्मिक बहाव बढ्ने, बाढीको खतरा

बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदीमा बहाव बढ्ने भएकाले बाढीको खतरा रहेको जनाएको छ । बुधवार बिहान एक सूचना जारी गर्दै महाशाखाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले जनाएको छ, ‘आज कन्काई, कमला, बागमती, तिनाउ जलाधारका केही साना सहायक नदीहरूमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा सतर्कता अपनाइराखौ ।’

‘तत्काल बाढीको खतरा छैन’

तत्कालका लागि बाढीको खतरा कहीँ नरहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीविद् दुर्गाप्रसाद घिमिरे तत्कालका लागि बाढीको खतरा टरेको जानकारी दिए । “मनसुन हेर्दा पानी त परिरहेको छ, तर लामो समयसम्म पानी परिरहेको छैन, छोटो समयमात्रै वर्षा भएको हुनाले तत्काल बाढीको खतरा देखिँदैन,” उनले भने ।जल तथा मौसम विज्ञान […]

आज यी स्थानमा छ बाढीको खतरा, सतर्क रहनुहोला

काठमाडौं। मनसुन सुरु भएसँगै परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीको जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र यसका सहायक नदी जलाधारमा बाढीको खतरा रहेको छ। लमजुङ,कास्की,पवर्त,बागलुङ,म्याग्दी,तनहुँ,स्याङ्जा,नवलपुर,पाल्पा,कपिलवस्तु,अर्घाखाँची, गुल्मी, प्यूठान,दाङ,बाँके,बर्दिया,रुकुम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा पनि आज बाढीको जोखिम छ।

सिड्नीमा बाढीको खतरा, हजारौं मानिसलाई शहर छाड्‍न भनियो

अस्ट्रेलियाको सिड्नीमा बाढीको खतरा बढेपछि सर्वसाधरणलाई सुरक्षित स्थानमा जान भनिएको छ। केही दिनदेखि न्यू साउथ वेल्समा पानी परिरहेको छ। जसकारण केही क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना बढ्दै गएको छ। पानीको बहाव बढ्ने देखिएकोले मानिसहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको न्यू साउथ वेल्सका प्रिमियर गल्डिज बेरेजिक्लिनले बताए। उनले सिड्नीबाट हजारौं…